देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं,९ कार्तिक । हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

साफ महिला च्याम्पियनसिप : समूह बिजेता हुँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ,८ कार्तिक । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा समूह विजेता हुँदै नेपाल सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित...

होटल व्यवसायी संघ काठमाडौंको छैठौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

काठमाडौ,८ कार्तिक । होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न सम्पन्न भएको छ । संघका अध्यक्ष शैलेश कुमार कार्कीकाे सभापतित्व र...

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान...

काठमाडौं,८ कार्तिक । राजधानी काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान...

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षीय दलको निर्णय

काठमाडौँ,७ कार्तिक । सत्ता पक्षका दलहरूले राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेका छन् । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय...

विमानमा बमको हल्लापछि विमानस्थलमा सेना–प्रहरीको सर्च अपरेसन

काठमाडौं,६ कार्तिक । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम रहेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल...

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

काठमाडौँ,५ कार्तिक । साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाकाे नतिजा सार्वजनिक, ७० दशमलव ६० प्रतिशत...

भक्तपुर,४ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको...

सातै प्रदेशमा जलनको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,४ कार्तिक । सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । यही कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले कोशीमा...

असोजमा मात्रै श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना...

काठमाण्डौ,३ कार्तिक । असोज महिनामा मात्रै श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिएका छन् । नेपालीहरूकाे मुख्य पर्व दशैँ परेको महिना...

लोकप्रिय समाचार