ऋणमा बिआरआई स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं,८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बिआरआई)मा ऋण अस्वीकार्न नसकिने बताएका छन्। सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको...

दुर्गा प्रसाईं पक्राउका बाबजुद पनि काठमाडौंमा उनि नेतृत्वको महाअभियानकाे प्रदर्शन

काठमाडौ,७ मंसिर । दुर्गा प्रसाईं लगायतका अभियन्ताहरू पक्राउका बाबजुद पनि राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले शुक्रबार राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार...

रवि र छबिसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन,७ मंसिर । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम...

कर्नाटकविरुद्धको यू-१९ क्रिकेट सिरिज नेपाली टिमले जित्यो

काठमाडौं,६ मंसिर । भारतको कर्नाटकको यू-१९ टिमविरुद्धको सिरिज नेपाली क्रिकेट टिमले जितेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकलाई...

ग्रेटर नेपाल अभियानका संयोजक नेपाल प्रहरी नियन्त्रणमा

काठमाडौँ,६ मंसिर । ग्रेटर नेपालका अभियानका संयोजक फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । हाल राजधानी...

माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप, केही प्रदर्शनकारी घाइते

काठमाडौँ,५ मंसिर । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ,५ मंसिर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले...

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ

काठमाडौँ,५ मंसिर । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जना अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई...

दुर्गा प्रसाईं सिंहदरबार प्रहरी वृत्तको हिरासतमा

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीबारे अफवाह फैलाएको आराेपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री ओली कांग्रेस-एमालेका शीर्ष नेतासँग छलफलमा

काठमाडाैं,४ कार्तिक । मन्त्रिपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन् । मंगलबार साँझ...

लोकप्रिय समाचार