पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा...

सुस्ताबासीको माइतीघरमा धर्ना : ‘नागरिकता, लालपुर्जा र सीमा सुरक्षा’को माग

काठमाडौं,१६ असार । भारतीय सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । ‘सुस्ता...

विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन कार्यदलद्वारा सुझाव संकलन सुरु, कार्यदलमा समेटिएनन् शिक्षक

काठमाडौँ,१६ असार । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव संकलन गरिने भएको छ । ...

नेपाल प्रवेश गरेको १२ औँ दिनमा मनसुन देशभर फैलियो

काठमाण्डाै,१६ असार । यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसत...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं,१६ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय...

विदेशी पीआर लिएका चार सरकारी कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौँ,१६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएका सरकारी कर्मचारीलाई हटाउने तयारी थालेको छ ।...

मनसुन थप सक्रिय, आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,१६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी,...

स्ववियुका संरचना हटाउने निर्देशन स्थगित गर्न नेविसंघको माग

काठमाडौँ,१५ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगीक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का संरचना हटाउन निर्देशन दिएपछि कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आपत्ति जनाएको...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौ,१५ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ । विशेष अदालतका सदस्य न्यायाधीशहरु...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ,१५ असार । आज असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात असार १५, धान दिवस मनाइदै छ । २३...

लोकप्रिय समाचार