एनपिएल : लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य
बुटवल,१९ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।
बुधवार भएको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई...
चितवनमा सहकारी पीडितहरू पनि प्रदर्शनमा
चितवन,१९ मंसिर ।
जिल्ला सरकारी वकिलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा चितवनमा सहकारी पीडितहरूले पनि प्रदर्शन गरेका छन् ।
चितवनको सहारा...
रास्वपा कार्यकर्ता र प्रहरीबीच चितवनमा झडप
चितवन,१९ मंसिर ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका...
एनपिएल : लुम्बिनीविरुद्ध विराटनगर फिल्डिङ गर्दै
बुटवल,१९ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर...
शौचालयमा लडेर एक युवकको मृत्यु
हेटौंडा,१९ मंसिर ।
शौचालयमा लडेर हेटौँडामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राई रहेका छन् ।
लडेर बेहोस...
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका कार्यबाहक अध्यक्ष कल्पित रिहा
काठमाडौ,१८ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका का बा अध्यक्ष माधव कल्पित रिहा भएका छन् ।
आठ दिन अघि राजधानी काठमाडौंकाे सिंहदरबार...
दुर्गा प्रसाईंलाई अझै ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं,१८ मंसिर ।
साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्र
राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा...
रवि लामिछानेलाई चितवन ल्याउदा समर्थकहरूद्वारा नाराबाजी
चितवन,१८ मंसिर ।
सहकारी ठगी प्रकरणकाे अनुसन्धानका क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन ल्याइएको छ । उनलाई...
एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौं,१८ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्सलाई...
एनपिएल : सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध दियो १८३ रनको लक्ष्य
काठमाडौं,१८ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले...













