आज जनै पूर्णिमा: रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौँ,१२ भदौ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर...
भोटेकोशी बाढी अपडेट: ३५९ जनाको शव फेला, चितवनमा सबैभन्दा बढी
काठमाडौं,११ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको ५ बजेसम्मको...
रसुवा बाढी अपडेट : मृतकको संख्या २७० पुग्यो
काठमाडौँ,११ भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको...
रसुवा बाढी अपडेट :१६२ जनाको शव फेला
काठमाडौ,११ भदौ ।
रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर...
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव फेला
काठमाडौं,१० भदौ ।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार...
भोटेकोशी बाढी : पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने...
काठमाडौं,१० भदौ ।
नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।
बुधबार बसेको काँग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले...
रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला
काठमाडौ,१० भदौ ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२...
रसुवा बाढी : पीडितहरुको उद्दार र राहतमा जुट्न राष्ट्रिय जनमुक्ति पार्टीकाे...
घाईतेहरुको तत्काल उद्दार,उपचार र घरवास विहिनहरुको लागि गास बासको व्यवस्था गर्न माग
बुटवल,१० भदौ ।
भोटेकोशी,त्रिशूलीलगायतका नदिमा आएको बिनासकारी बाढीबाट पीडितहरुको उद्दार र राहत कार्यमा हातेमालो...
भोटेकोसी बाढीः मृतककाे संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार
काठमाडौ,१० भदौ ।
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको...
रसुवा बाढी : १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार
काठमाडौँ,१० भदौ ।
तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । घटनामा ३६ जना घाइते भएको बागमती...








