भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौ,१८ भदौ । भोलि शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते पनि सार्वजनिक बिदा दिने...

भोटेकोशी बाढीमा सम्पर्कविहीन आनबहादुर कुमालको परिवारलाई कांग्रेस पाल्पाको आर्थिक तथा खाद्यान्न...

पाल्पा,१८ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा सम्पर्क विहीन भएका रैनादेवी छहरा गाउँपालिका–१,सिद्धेश्वरका आन बहादुर कुमालको परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक तथा खाद्यान्न...

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या एक हजार २५२ पुग्याे, चार...

काठमाण्डाै,१८ भदौ । गएको भदौ १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्...

विष्णु माझीको तीज गीत ‘घरबार’को भिडिओ सार्वजनिक

काठमाडौँ,१८ भदौ । चर्चित गायिका विष्णु माझीले गाएको तीज गीतको भिडिओ सार्वजनिक गरिएको छ । यसपटकको तीजका लागि उनको स्वरमा 'घरबार' बोलको गीत आएको हो । सुरुमा...

आज हिमाली तथा पहाडी क्षेत्रमा ठूलो वर्षा र लुम्बिनीको तराईमा हावाहुरीको...

काठमाण्डौ,१८ भदौ । आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

भाेटेकाेशी बाढी : एक हजार २०४ जनाको शव फेला,चार हजार २१६...

काठमाडाैं,१७ भदौ । रसुवाकाे भाेटेकाेशी बाढीका कारण मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

रूपन्देहीमा हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध...

बुटवल,१७ भदौ । रूपन्देहीमा हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र...

बुटवल उपमहानगरपालिकाले १४ प्रकारका निःशुल्क सीपमूलक तालिम दिँदै : आवेदन दिनेको...

बुटवल,१७ भदौ । बुटवल उपमहानगरपालिकाले युवालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने उद्देश्यले विभिन्न १४ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको स्वीकृत वार्षिक...

जलविद्युत् आयोजनाको सुरुङभित्र अझै ४८४ जना अड्किएको आकलन

काठमाडौँ,१७ भदौ । भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र ४८४ फसिरहेको व्यवसायीले जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का...

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौँ,१७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा...

लोकप्रिय समाचार