दुग्ध व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड
बुटवल,८ जेठ ।
मानव स्वास्थ्यसंग जाेडिएकाे दुग्ध व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धाका साथै बजारमा न्यून गुणस्तरको दुधको विक्रि वितरण भईरहेकोले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा सराेकारवालाहरूले जोड दिएका छन्...
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो,तीन...
काठमाडौं,८ जेठ ।
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले आज दिउँसो काठमाण्डौ...
लोककल्याणकारी बिज्ञापनको रकम कटौती प्रति क्रान्तिकारी पत्रकार महासंघको बिरोध
नवलपरासी,८ जेठ ।
बिज्ञापन बोर्डले संचारमाध्यमलाई दिदै आएको लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको परिपत्र गरेको प्रति क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले बिरोध जनाएको छ ।
महासंघका...
संघीय संसदका दुवै सदनमा आज पनि नीति कार्यक्रममाथि छलफल हुँदै
काठमाडौं, ८ जेठ ।
संघीय संसदका दुवै सदनमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुदैछ ।
नीति तथा कार्यक्रममाथिकाे छलफलका लागि प्रतिनिधि सभा बैठक...
विज्ञापन रोक्ने बोर्डको निर्णयप्रति महासंघको आपत्ति
काठमाडौँ,७ जेठ ।
नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनलाई निरन्तरतन दिन विज्ञापन बोर्डसँग आग्रह गरेको छ ।
छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने...
नक्कली भुटानी शरणार्थी प्रकरण :१६ जनालाई थप ३ दिन हिरासतमा राख्न...
काठमाडौं,७ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंले...
नीति तथा कार्यक्रम : २० सांसदको संशोधन प्रस्ताव
काठमाडौँ,७ ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
नीति तथा कार्यक्रमका विभिन्न बुँदामा...
आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँने
काठमाण्डौ,७ जेठ ।
प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । नीति तथा कार्यक्रममाथिकाे छलफलका लागि बिहान ११ बजे...
११ बुँदे सहमतिपछि सांसद गौतमको अनसन स्थगित
बर्दिया,६ जेठ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’...
कुनै व्यक्ति वा व्यवसायी विशेषका लागि करकाे दर हेरफेर हुँदैन :...
काठमाण्डाै,६ जेठ
अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने बताएकाे छ । शनिवार आज सिंहदरबारमा बसेको अर्थ समितिको...











