बुटवलमा सञ्चालित राेजगार मेला सकियाे, साढे पाँच सय बढीकाे आवेदन
बुटवल,११ जेठ ।
बुटवलमा सञ्चालन भएकाे राेजगार मेलामा साढे पाँच सय बढीले राेजगारीकाे लागि आवेदन दिएका छन् ।
इन्टरनेशनल लेवर अर्गनाईजेशनकाे सहयाेग तथा नेपाल उद्याेग...
नक्कली शरणार्थी प्रकरण : शंकास्पद ब्यक्तिहरूमाथि अनुसन्धान नगरिएकोमा नागरिक अगुवाहरुको...
काठमाडौँ,११ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरूमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा,...
पांच महिनादेखि तलब नपाएकाेभन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा,दरबन्दिभन्दा बढी कर्मचारी हुँदा समस्या
बुटवल,१० जेठ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पांच महिनादेखि तलब नपाएकाे भन्दै आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत...
नक्कली स्टिकर प्रयोग गरि मदिराको काराेबार गरेको आराराेपमा २ जना...
बुटवल,१० जेठ ।
नक्कली अन्तस्शुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गरेकाे आराेपमा रुपन्देहीमा दुई युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी...
नेपाल एअरलाइन्सले ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
बुटवल,१० जेठ ।
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएकाे छ ।
राष्ट्रिय ध्वजावाहक निगमले मलेसिया–भैरहवा उडानका...
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन...
काठमाण्डौ,९ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला...
स्थानीय तहको एक बर्ष : बुटवल उपमहानगरपालिकाकाे ४९ बुँदे उपलब्धि सार्वजनिक
अस्पताल निर्माण र केही ठूला योजनाको शुरुवात
बुटवल, ९ जेठ ।
बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना...
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौँ,९ जेठ ।
सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकले...
बुटवलमा राेजगार मेला सुरु
बुटवल,९ जेठ ।
बुटवलमा राेजगार मेला सुरु भएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा मंगलबारदेखि...
सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि छलफल
काठमाडौँ,९ जेठ ।
संघीय संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते...












