नेपालमा मनसुन भित्रिएसँगै बाढी पहिरोका घटना सुरु : सङ्खुवासभा, पाँचथर र...

काठमाण्डाै,३ जेठ । नेपालमा मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र...

मनसुन फैलने क्रम सुस्त, पश्चिम तराईमा भोलिसम्म नै ‘लू’ चल्ने सम्भावना

काठमाण्डौ,२ असार । देशका मध्य तथा पश्चिम तराईमा भोलिसम्म नै तातो हावा ‘लू’ चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुस्त गतिमा रहेकोले...

मनसुन नेपाल भित्रियाे, देशभर फैलन केही दिन लाग्ने

काठमाण्डाै,३१ जेठ । यस वर्षको मनसुन नेपाल भित्रिएको मौसमविदले बताएका छन् नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी...

मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने,पूर्वमा भने मौसम...

काठमाण्डाै,२७ जेठ । मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन् । हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा...

अझै चार/पाँच दिन गर्मी यस्तै रहने

काठमाण्डाै,२६ जेठ । अझै चार/पाँच दिन गर्मी यस्तै रहने मौसमविद्ले बताएका छन् । केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्कााे भनाइ...

तराई मधेसमा अझै केही दिन तातो हावा र ‘लु’ चल्ने

काठमाण्डौ,२४ जेठ । तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनयता तराई मधेसमा अधिकतम...

आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाकाे सम्भावना, तराईमा भने गर्मी...

काठमाण्डाै,२३ जेठ । आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी लुम्बिनी, गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका...

गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालयमा बिदा

बुटवल,२१ जेठ । तराईमा अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी...

गर्मीका कारण नेपालगन्जका विद्यालय ३ दिन बन्द

नेपालगन्ज,१९ जेठ । अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय ३ दिन बन्द हुने भएको छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका...

अझै केही दिन पानी नपर्ने,तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना

काठमाण्डाै,१९ जेठ । तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले...

लोकप्रिय समाचार