बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल,२७ असाेज । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनबाट पौडेलले...

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

काठमाडौं,२७ असाेज । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज मंगलबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरि मनाइदैछ । देवी...

आज राती ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द...

काठमाडौँ,२६ असोज । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज राती ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको...

राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेला रूपन्देहीमा जारी : आज...

बुटवल,२६ असाेज । आइतबारदेखि रूपन्देहीमा सुरु भएको राष्ट्रिय जनमुक्ति पार्टीकाे १२ औं राष्ट्रिय भेला साेमबार दाेस्राे दिन पनि जारी रहेको छ । रूपन्देहीको तिलाेत्तमा स्थित कबिराज...

‘नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति हो’ : आइजीपी कार्की

काठमाडौँ,२६ असोज । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका...

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चाैधरी विजयी

काठमाडौं,२६ असाेज । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३...

कांग्रेस महाधिवेशन : पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

काठमाडौँ,२६ असाेज । नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौला निर्वाचित भएकी छन् । १५औं महाधिवेशनबाट संग्रौलाले ३११८ मत प्राप्त...

कांग्रेस महाधिवेशन : खुलातर्फको महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ,२६ असाेज । नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् । पौडेलले ४१९४ मत प्राप्त गर्दै विजयी भएका...

बडादशैंको दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरि मनाइदै

काठमाडौं,२६ असाेज । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरि मनाइदै छ । ब्रहमचारिणी देवीलाई...

बुटवलमा यात्रु सहायता कक्ष स्थापना, यात्रुको सुरक्षामा जोड

बुटवल,२५ असोज । दशैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने र सडक दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले बुटवल बसपार्कमा यात्रु सहायता...

लोकप्रिय समाचार