खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?
काठमाडौं,२९ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले...
बडादशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजाआराधना गरिदै
काठमाडौं,२९ असाेज ।
असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ...
स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट,२८ असाेज ।
रौतहटको चन्द्रपुर नगरपालिका-८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाकाे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको म.प्र....
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन : अधिकार हस्तान्तरण र वित्तीय संघीयता कार्यान्वयनमा जाेड
विराटनगर,२८ असाेज ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ बुधबार सम्पन्न भएको छ । सम्मेलनले संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयन, वित्तीय संघीयताको...
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता,पाल्पाका सभापति हिमाल ८ औं...
काठमाडौं,२८ असाेज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५...
बडादशैकाे चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
काठमाडौँ,२८ असाेज ।
नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ ।
प्रत्येक वर्ष आश्विन...
महिला सहमहामन्त्रीमा गौतम र खुला सहमहामन्त्रीमा अजयबाबु र रामहरि निर्वाचित
काठमाडौँ,२७ असाेज ।
नेपाली कांग्रेसको खुला दुई केन्द्रीय सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खतिवडा...
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको...
काठमाण्डाै,२७ असोज ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
आज भएको खेलमा नेपालले घरेलु टोली...
राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय भेला रूपन्देहीमा सम्पन्न
"संगठनलाई थप गतिशील बनाउने बिषयमा गम्भीर छलफल"
बुटवल,२७ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय भेला मंगलबार रूपन्देहीमा सम्पन्न भएको छ ।
रूपन्देहीको तिलोत्तमा स्थित कबिराज...
सांसद सुनारमाथि छानबिन गर्न अनुशासन आयोगलाई रास्वपाको निर्देशन
काठमाडौँ,२७ असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।
महामन्त्री...













