लिग–२ शृङ्खला : दीपेन्द्र र राेहितकाे कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनकाे...
काठमाण्डाै,२ कार्तिक ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस...
लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्तिकाे निर्णय रद्द गर्न जेनजी नागरिक अभियानको...
काठमाडौँ,२ कार्तिक ।
राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ...
आज पनि महाअष्टमी पर्व मनाइदै
काठमाण्डौ,२ कार्तिक ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।
समितिले स्वीकृति...
कावासाेतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नवलपरासी,१ कार्तिक ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते...
अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु
राेल्पा,१ कार्तिक ।
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको...
बुटवलबाट अटो रिक्सा चोरी गरेकाे आराेपमा ५ जना पक्राउ
बुटवल,१ कार्तिक ।
बुटवल आसपासका क्षेत्रबाट अटो रिक्सा चोरी गर्ने कार्यमा संलग्न रहेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र यस...
सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सिन्धुली,१ कार्तिक ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार...
मौसम पूर्वानुमान: गण्डकी प्रदेशको केही स्थानमा बर्षाकाे सम्भावना
काठमाडौँ,१ कार्तिक ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने...
बडादशैँको आठौ दिन आज महाअष्टमी मनाइँदै
काठमाडौँ,१ कार्तिक ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
कपिलवस्तु,३१ असाेज ।
कपिलवस्तुकाे शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक...











