राति पानी पर्नेक्रम थप बढ्ने, भोलि बेलुकादेखि ‘अर्नब’ को प्रभाव कम...
काठमाण्डौ,१३ कार्तिक ।
नेपालमा अहिले ‘अर्नब’ चक्रवातको प्रभाव छ । देशका धेरैजसो ठाउँमा हल्का वर्षा भैरहेको छ भने कतै मध्यम वर्षा अनि उच्च हिमाली क्षेत्रमा...
गृह मन्त्रालयले गर्यो एनप्याब्सनलाई निलम्बन
राष्ट्रिय निर्देशन ऐन पालना नगरेको दाबी
काठमाडौ,१३ कार्तिक ।
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको...
ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु
बुटवल,१३ कार्तिक ।
नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको...
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
काठमाडौँ,१३ कार्तिक ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका...
एनपीएल : कर्णालीको रोमाञ्चक जीत, विराटनगरको लगातार दोस्रो हार
काठमाण्डौ,१२ कार्तिक ।
नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य...
देवदहको मिलनचोकमा कारको ठक्करबाट ८२ वर्षीय बृद्वकाे मृत्यु
बुटवल,१२ कार्तिक ।
रुपन्देहीको देवदहस्थित मिलनचोकमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका–७ मिलनचोक निवासी ८२ वर्षीय बुद्धिप्रसाद पोखरेल रहेका...
चक्रवात ‘अर्नब’ ले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं,१२ कार्तिक ।
चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा,हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान...
चक्रवात ‘अर्नब’को प्रभावले प्रमुख राजमार्गमा पहिरोको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं,१२ कार्तिक ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका प्रमुख राजमार्गमा पहिरो, बाढी र सडक कटानको जोखिम बढ्ने भएको छ ।...
कांग्रेसको नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमितिका सदस्यले लिए शपथ
काठमाडौं,१२ कार्तिक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । विहिबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित...
एनपीएल : काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित
काठमाडौं,१२ कार्तिक
। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । विहिबार टियु क्रिकेट...














