Wednesday, November 11, 2026

वर्षा र पहिरोले ७ जिल्लाका सडक अवरुद्ध

काठमाडौं,१५ कार्तिक । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका सात जिल्लाका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार...

एनपीएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई ३५ रनले पराजित

काठमाडौँ,१५ कार्तिक । राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा...

न्यायालय पुनर्संरचनाका लागि संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौँ,१४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय...

पत्रकार धरपकड बारे छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ,१४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ प्रकरणको छानबिन गरी दोषीलाई काबारही गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको रास्वपा सचिवालय बैठकले...

एनपीएल : वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

काठमाडौं,१४ कार्तिक । राजधानी काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल...

आजको मौसम: चक्रवात ‘अर्नब’ को प्रभाव आजपनि रहने

काठमाडौं,१४ कार्तिक । आज शनिबार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र भोलि अपराह्नदेखि...

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

सल्यान,१४ कार्तिक । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्...

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं,१४ कार्तिक । दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित...

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री

काठमाडौं,१३ कार्तिक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले...

समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ घटनाप्रति प्रेस काउन्सिलको भर्त्सना

काठमाडौँ,१३ कार्तिक । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर...

लोकप्रिय समाचार