देशका केही भागमा हुरीवताससहित बर्षाकाे सम्भावना
काठमाडौँ,२७ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको...
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य १०० बढ्यो
काठमाडौ,२६ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएकाले नयाँ मूल्य...
प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप : मोनष्टर गाईज अन्तिम चार...
बुटवल,२६ चैत ।
बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिमा चारको टुगो लागेको छ ।
वर्षाको कारण बुधबार स्थगित भएको...
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि,पठनापाठन २१ गतेबाट
काठमाडौँ,२६ चैत ।
नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत...
बुटवलमा तीन महिने प्रारम्भिक ज्याेतिष तथा सहायक पुराेहित प्रशिक्षण सुरु
बुटवल,२६ चैत ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित तीन महिने प्रारम्भिक ज्याेतिष तथा तीन महिने सहायक पुराेहित प्रशिक्षण आजदेखि सुरु भएको छ ।
लुम्बिनी ज्याेतिष तथा वास्तु सेवा...
अन्तत: श्रममन्त्री साह पदमुक्त
काठमाडौ,२६ चैत ।
प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । रास्वपाको सिफारिसअनुसार प्रधानमन्त्री शाहले बिहीबार साहलाई...
क्यासिनोमा जुवा खेलेको आरोपमा मणिग्रामबाट ६ नेपाली पक्राउ
बुटवल,२६ चैत ।
रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित एक क्यासिनोभित्र जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही बाट प्रहरी नायब उपरीक्षकको...
पूर्व गृहमन्त्री लेखक पनि रिहा
काठमाडौँ,२६ चैत ।
पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पक्राउ परेको १३ औँ दिनमा लेखकलाई ...
पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो
काठमाडौं,२६ चैत ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई आज अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला...
बुटवल-नारायणगढ सडककाे दाउन्ने सडक खण्ड अवरुद्ध
बुटवल,२६ चैत ।
बुटवल-नारायणगढ सडक अन्तर्गत दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गकाे बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)...
















