एएफसी महिला एसियन कप छनाेट : श्रीलंकामाथि नेपालको फराकिलो जित
काठमाडौं,१८ असार ।
एएफसी महिला एसियन कप छनाेट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार...
बुटवलमा रोजगार मेला : १६९ जनालाई राेजगारीकाे अवसर, ६५८ जना फलाेअपमा
प्रकाश खनाल
बुटवल,१८ असार ।
बुटवलमा आयोजित रोजगार मेला २०८२ मार्फत १६९ जनाले प्रत्येक्ष राेजगारी प्राप्त गरेका छन भने ६५८ जना फलाेअपका लागि छनाेट भएका...
रूपन्देहीको अर्को एक सहकारी पनि संकटमा : अध्यक्ष, सचिव र व्यवस्थापक...
बुटवल,१८ असार ।
रुपन्देहीको तिलोत्तमा स्थित डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्था संकटमा परेको छ ।
सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक...
विनयी खोलाको पुल निर्माण सम्पन्न : भोलिदेखि सवारी आवागमन सुचारु हुने
नवलपरासी,१८ असार ।
पूर्बी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माणाधीन पुलकाे काम सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएसँगै बिहीवारदेखि नयाँ पुलबाट सवारी आवागमन...
लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं,१८ असार ।
आज देशभरकाे माैसम साधारणतया बदली भई लुम्बिनी,गण्डकी,कर्णाली,सुदूरपश्चिम, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि...
लुम्बिनी प्रदेशमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो
बुटवल,१७ असार ।
लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिकाे सैद्धान्तिक छलफल सकिएको छ ।
मंगलबार दिउँसो बसेकाे प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौँ...
बुटवलमा बुधबार रोजगार मेला लाग्दै, चार हजार कढी सहभागी हुने अपेक्षा
प्रकाश खनाल
बुटवल,१७ असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजनामा भाेली बुधबार बुटवलमा रोजगार मेला हुने भएको छ ।
राेजगारीकाे खाेजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको...
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति...
काठमाडौं,१७ असार ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो...
एसीसी यू-१६ इस्ट जोन : भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित...
काठमाडौँ,१७ असार ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ । जारी प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपालले...
बुटवललाई महानगरपालिका घाेषणा गराउन बुटवलले अग्रसरता लिँदै
प्रकाश खनाल
बुटवल,१७ असार ।
बुटवललाई महानगरपालिका घाेषणा गराउन बुटवल उपमहानगरपालिकाले अग्रसरता लिने भएको छ ।
बसाइँसराइकाे चाप र बढ्दो शहरीकरणसँगै बुटवल उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बुटवलले संस्थागत...














