उच्च शिक्षामा छात्रवृत्ति पाउनेलाई जनभावनाद्धारा सम्मान

बुटवल,२३ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका...

उत्कृष्ठ नगरपालिकाकै विद्यालय भवन पुनिर्माणको लागि रकम अभाव

रकम जटाउन महायज्ञ गर्दै विद्यालय बुटवल,२ असोज । विद्यालय भवन पुननिर्माण गर्न रकम जुटाउन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ रेहरामा रहेको सरस्वती...

एमाले निकटअनेरास्ववियूद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

बुटवल,३१ भदौ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी गरेको छ । ...

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन समितिको निर्देशन

काठमाण्डौ,८ भदौ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य...

जन्मदिनमा सुस्तमनस्थितिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र खाजा वितरण

बुटवल,५ भदौ । कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले आफ्नो जन्म दिनको अवसरमा सुस्तमनस्थितिका १९ जना बिधार्थीहरुलाई स्कुल झोला र खाजा वितरण...

कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न समितिको निर्देशन

विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शिर्षकमा विद्यार्थीसँग शुल्क नलिन निर्देशन दिन अनुरोध काठमाडौं,४ भदौ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा...

शिक्षामा पहुँच बृद्धिगर्न विद्यार्थीलाई रेडियो वितरण

बुटवल,२९ साउन । शिक्षामा पहुँच पु¥याउने उदेश्यले रोटरी क्लव अफ बुटवल साउथले विपन्न परिवारका बालबालिकालाई रेडियो प्रदान गरेको छ । रोटरी क्लव अफ बुटवल साउथ,...

लोकप्रिय समाचार