सुनसरी घटनाका घाइतेको उपचारका क्रममा काठमाडौंमा मृत्यु
काठमाडौं,१९ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति...
रुपन्देहीमा करिब ६ लाख ५५ हजार २७९ भन्सार छलीका सामान बरामद
बुटवल,१९ साउन ।
प्रहरीले रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब .६ लाख ५५ हजार २७९ मुल्य बराबरका सामानहरु नियन्त्रणमा...
देशभर मनसुनी वायुको प्रभाव : देशका धेरैजसो ठाउँमा बर्षाकाे सम्भावना
काठमाडौँ,१९ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग...
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं,१८ साउन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई म्याद नथपी छाड्ने आदेश दिएको हो ।
आइतबार...
बुटवल उद्योग बाणिज्य संघमा व्यवसाय प्रवर्द्वन कार्यक्रम सम्पन्न : नवउद्यमीलाई व्यावसायिक...
बुटवल,१८ साउन ।
बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवर्द्वन कार्यक्रम औपचारिक रुपमा समापन भएको छ ।
यो कार्यक्रममार्फत...
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौँ,१८ साउन
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो ।
भट्टराईविरुद्ध तिब्बती शरणार्थीका...
नारायणगढ-मुग्लिन सडकमा पहिरो, दुईतर्फी यातायात अवरुद्ध
चितवन,१८ साउन
नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजार नजिकै आज (सोमबार) दिउँसो पहिरो खसेपछि सडक पूर्णरूपमा दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका...
आउँदो शैक्षिक सत्रबाट कक्षा ४-१२ सम्म नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक लागू...
काठमाडौं,१८ साउन ।
शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद...
दुर्गा प्रसाई पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग
काठमाडौं, १८ साउन ।
राजावादी अभियन्ता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।
उनले सोमबार एक...
काठमाण्डौ उपत्यकासहित २८ जिल्लामा बाढीको जोखिम
काठमाण्डौ,१८ साउन ।
आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर,...













