बालेन सरकारकाे १०० दिन : पूर्ण रुपमा असफल भएकाे प्रचण्डकाे टिप्पणी
बुटवल,२० असार ।
नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्वकाे सरकार सय दिन पूर्ण असफल भएकाे टिप्पणी गरेका छन् ।
नेपाली...
पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व...
बुटवल,२० असार ।
बुटवलका अग्रज पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तक लाेकार्पण गरिएको छ ।
पुस्तककाे शनिबार...
बुटवल उपमहानगरपालिकाद्वारा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई “हाम्रो बुटवल” पुस्तक...
बुटवल,१९ असार ।
बुटवल उपमहानगरपालिकाले नगर भित्रका विद्यार्थीलाई २४ हजार बढी थान "हाम्रो बुटवल" किताब निशुल्क बितरण गरेको छ ।
शुक्रबार बुटवल उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच...
रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनको सिक्री थुत्ने गिरोह पक्राउ
बुटवल,१९ असार ।
रुपन्देहीका विभिन्न स्थानमा भिडभाडको मौका छोपी महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले गहनासहित पक्राउ गरेको...
पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित,अर्को बैठक...
बुटवल,१७ असार ।
बजेटमा किचलोका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः सूचना टासेर स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आज...
गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मी,१७ असार ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५...
श्री एयरलाइन्सको जहाजमा भैरहवामा आपतकालीन अवतरण
बुटवल,१४ असार ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ ।...
तिनाउ खोलाबाट एक जनाको सकुशल उद्धार
बुटवल,१४ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार बिहान बाढी आएको बेला खोलाले...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको सडक दुर्घटनामा निधन
बुटवल,१४ असार ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ ।
जिल्लाकाे स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २...
नेतृत्वकाे (वर्ष २९,अंक १) काे कावासोतीमा सार्वजनिक तथा परिचर्चा
बुटवल,१४ असार ।
नेतृत्व राष्ट्रिय त्रैमासिक (वर्ष २९,अंक १) काे शनिबार नवलपरासी पूर्वको कावासोतीमा सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
यस अंकका प्रमुख पात्र...














