नारायणगढ–मुग्लिन सडक : तुइनखोलामा पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध
चितवन,१४ असाेज ।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
साे सडक खण्ड अन्तर्गत चितवनको तुइन खोलामा पहिरो खसेर दुवैतर्फको यातायात अवरुद्ध भएको सडक डिभिजन कार्यालय...
मनसुनी वायु सक्रिय : आज देशभर पानी पर्ने सम्भावना
काठमाडौँ,१४ असाेज ।
हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।
मनसुनी वायु सक्रिय हुँदा आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूकाे...
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा गरिदै
काठमाडौ,१४ असोज ।
बडा दशैकाे आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन...
जेनजी आन्दोलन : ओली र लेखक लगायतसँग दसैँपछि बयान
काठमाडौँ,१३ असाेज ।
जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश...
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड सुचारू
चितवन,१३ असोज ।
तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि नारायणगढ- मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारू भएको छ ।केहीबेर अघि सडक दुईतर्फी नै खुलेको हो...
तुइन खोलामा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध,हजारौं अलपत्र
चितवन,१३ असाेज ।
नारायणघाट-मुग्लिन सडक खण्ड अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।
दशैंको समयमा सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका हुन्...
दशैंको साताैं दिन आज फूलपाती भित्राइँदै
काठमाडौ,१३ असोज ।
बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार...
ओली र लेखकसहित ५ जनालाई बिदेश जान राेक,उपत्यका छाड्न पनि आयोगको...
काठमाडौँ,१२ असाेज ।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको...
सम्झौता गरेर अलपत्र पारेका २ सय ३४ वटा रुग्ण सडक र...
काठमाण्डौ,११ असोज ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारेका दुई सय ३४ वटा रुग्ण...
शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन
तत्काल निकासा नगरे कारबाही गर्ने चेतावनी
काठमाडौं, ११ असोज ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब तत्काल निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका...











