तिहारमा देशका पहाडी भू-भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
काठमाडौँ,१ कार्तिक ।
तिहारकाे समयमा माैसम आंशिक बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्षको तिहारमा कुनै उल्लेखनीय...
तिहार पर्व शूरु : आज धनतेरस
काठमाडौं,१ कार्तिक ।
हिन्दुहरूको दोस्रो ठूलो महान् चाड तिहार आजदेखि शूरु भएको छ ।
तिहारकाे पहिलो दिन आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।...
जेनजी अभियान्ता मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल खोल्ने तयारी
काठमाडौं,३१ असोज ।
जेनजी अभियान्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
'गरिखान देऊ' भन्ने अभियानका संयोजकसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत राजनीतिक दल...
ठूला भ्रष्टाचार काण्डको अनुसन्धान सुरु : शीर्ष नेता तथा पूर्वमन्त्रीहरू निगरानीमा
काठमाडौं,३१ असाेज ।
गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएको र अवरुद्ध हँुदै आएका विभिन्न भ्रष्टाचार र अनियमिततासम्बन्धी छानबिन र अनुसन्धानलाई अघि बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश...
चीन, अमेरिका, इजरायलसहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो
काठमाण्डाै, ३० असोज ।
चीन, अमेरिका, इजरायलसहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।
सरकारले केपी शर्मा ओलीकाे पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका...
जेनजीका नाममा कर्मचारी धम्क्याएकाे आराेपमा अर्जुन शाही पक्राउ
काठमाडौँ,२९ असाेज ।
जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेकाे आराेपमा अर्जुन शाही पक्राउ परेका छन् ।
उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी...
जेनजी आन्दोलन : सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक पक्राउ
काठमाडौँ,२९ असाेज ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको आराेपमा एक युवक पक्राउ परेका छन्...
ओलीकाे बाेली : बिग्रेको भए पाे सप्रिनु !
"म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ"
काठमाडौं,२९ असोज ।
नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पद नछोड्ने...
दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु,२ जना घाइते
चितवन,२९ असोज ।
चितवनको रत्ननगरमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाकाे रत्ननगर नगरपालिका वडा...
भूमि आयोग खारेजीको बिराेधमा किसान महासंघद्वारा सडक संघर्ष शुरु
काठमाडौं, २८ असोज ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा...












