आजको मौसम : तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो
काठमाडौँ,९ पुस ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेकोले हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ...
डा.निकोलस भुसालले थाले माइतीघरमा आमरण अनसन
काठमाडौँ,८ पुस ।
जेन–जी विद्रोहका माग पूरा नभएको भन्दै डा. निकोस भुसाल आमरण अनसनमा बसेका छन् ।
उनी मंगलबार साँझदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन बसेका...
नेपालका ६ वटा दलकाे दर्ता खारेज गर्ने आयोगको निर्णय
काठमाडौँ,८ पुस ।
निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको आयोगकाे बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको...
संसद विघटनविरुद्ध १४३ सांसदको हस्ताक्षरसहितको रिट सर्वोच्चमा दर्ता, भोलि पेसी
काठमाडौँ,८ पुस ।
प्रतिनिधि सभा विघटनविरुद्ध १४३ सांसदको हस्ताक्षरसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र गरि...
पुर्व गृहमन्त्री लेखकलाई ७ दिनभित्र बयानमा उपस्थित हुन जाँचबुझ आयोगको पत्र
काठमाडौँ,८ पुस ।
जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको...
सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन मिल्दैन : सर्वोच्च अदालत
काठमाडौ,७ पुस ।
सर्वोच्च अदालतले सामुदायिक विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नमिल्ने आदेश गरेको छ ।
काभ्रे जिल्लाका विद्यालयहरूले विद्यार्थीसँग शुल्क लिएको विरुद्ध...
मिराज ढुंगाना नेतृत्वको जेनजी समुहको आन्दोलनमा प्रहरी हस्तक्षेप : डा. निकोलस...
काठमाडौँ,७ पुस ।
जेनजी अभियन्ता मिराज ढुंगाना समुहकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको...
मिराज ढुंगानाको समूहद्धारा १० बुँदे माग राख्दै आन्दोलन घोषणा
काठमाडौँ.६ पुस ।
जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावनामाथि धोका दिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार...
विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि अभिभावक जाग्नुपर्छ : मन्त्री पुन
काठमाडौँ,६ पुस ।
शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।
मन्त्रालयले दिने निर्देशनले...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु,२ जना घाइते
काठमाडौ,६ पुस ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१ सुनवल...













