नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौं,१३ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित एक समारोहबीच दुई...

पुस १५ गते ल्होसारको बिदा दिन गृह मन्त्रालयको प्रस्ताव

काठमाडौं,१३ पुस गृह मन्त्रालयले पर्सि बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव...

प्रधानमन्त्री देउवाद्धारा सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली टोलीलाई...

काठमाडौं,१३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन्...

माओवादी महाधिवेशन : राम कार्कीद्धारा पूरक प्रतिवेदन पेस,चीन घेर्ने अमेरिकी रणनीतिविरुद्ध...

काठमाण्डौ,१३ पुस । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं,१३ पुस । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम...

प्रावि तहका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खोल्ने तयारी

काठमाडौं,१३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । खुलातर्फ १३ हजार ९३...

अश्लील भिडियो पोस्ट गरेको आरोपमा एक युट्युबर पक्राउ

काठमाडौं,१२ पुस । अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–१ खापापानी स्थायी...

कांग्रेसको १६ जिल्ला अधिवेशन पुस २७ मा

काठमाडौं,१२ पुस । रोकिएको नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय निर्वाचन समितिको...

बालबालिकालाई समाजसँग जोड्न आवश्यक : महामन्त्री थापा

काठमाण्डौ,१२ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताएका छन् । काठमाण्डौमा सोमवार भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले...

लोकप्रिय समाचार