ललिता निवास जग्गा प्रकरण : सञ्चार सचिवसहित १७ जनालाई थप पाँच...
काठमाडौँ,३१ असार ।
बालुवाटार स्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई...
सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ,३१ असार ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले
सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्ने बताएका छन् ।
सहकारीकर्मीका माग पूरा गर्न आग्रह गर्दै...
राष्ट्रपति पौडेलबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
काठमाडौँ,३१ असार ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण...
प्रतिनिधिसभा बैठक बस्दै, ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’...
काठमाडौँ,३१ असार ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
आज अपराह्न १ः०० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल...
नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै
काठमाण्डाै,३० असार ।
नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि...
लम्पी स्किनको रोकथामका लागि भएका प्रयासबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
काठमाडौँ,२९ असार ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका लागि भएका प्रयासबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
सांसदहरुले...
बर्दीमा टिकटक बनाएकाे आराेपमा २०८ प्रहरी कारबाहीमा
काठमाडौं,२९ असार ।
नेपाल प्रहरीको पोसाक लगाएर टिकटक भिडियो् बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक...
सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं,२९ असार ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् ।
शुक्रबार...
चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते
काठमाण्डाै,२९ असार ।
चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर...
रुस-युक्रेन युद्ध अन्त्यको माग गर्दै शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं,२८ असार ।
मानवअधिकार तथा शान्ति समाजले रुस-युक्रेन युद्ध अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले...













