घुससहित पक्राउ परेका कर्मचारीको साथबाट स्रोत नखुलेको थप रकम बरामद
बुटवल,५ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले घुससहित पक्राउ गरेका एक कर्मचारीको साथबाट थप रकमसमेत बरामद भएको छ ।
सर्जमिन मुचुल्का मिलाइदिने भन्दै सेवाग्राहीसँग...
प्रहरीकै गाडी ट्राफिक प्रहरीको कारबाहीमा
कास्की,४ बैशाख ।
ट्राफिक प्रहरीले सडकमा पार्क गरिएको प्रहरीकै सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले ग १ झ ५७१ नम्बरको सवारीसाधनलाई...
सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित
काठमाडौँ,४ बैशाख ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध भएका छन् । खड्काको प्रस्तावक मोहन...
प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने निर्णय
काठमाडौं,३ वैशाख ।
प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउने निर्णय भएको छ ।
बिहीबार बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले...
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ
बुटवल,३ बैशाख ।
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् ।
रुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा...
वित्त परिषद्को बैठक : अर्थमन्त्री वाग्लेसँग बुटवलका मेयर पाण्डेयले राखे १०...
बुटवल,३ बैशाख ।
उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग बुटवलका समस्या समाधान गर्न १० बुँदे माग पेस गरेका छन् ।
अर्थमन्त्री...
यातायात मजदुर तथा व्यवसायी भलाइ कोषकाे स्थापना दिवस तथा ४८ औँ...
बुटवल,३ बैशाख ।
यातायात मजदुर तथा व्यवसायी भलाइ कोषकाे ५२औँ स्थापना दिवस तथा ४८औँ वार्षिक साधारणसभा बिहीबार बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कोषका...
२०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग...
काठमाडौं,२ वैशाख ।
सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
बुधबार बसेकाे मन्त्रीपरिषद बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने...
लुम्बिनीका तत्कालिन भुमि व्यवस्था मन्त्रालयका सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ,२ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री...
नवलपरासीमा बर्ड फ्लु पुष्टि, दुई सय कुखुरा नष्ट
परासी,१ बैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ को एक फर्ममा बर्ड फ्लु पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नं १३ सूर्यबस्तीस्थित एक किसान फर्ममा...













