उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत...
काठमाण्डाै,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघकाे जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा...
कसजु नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा बिजयी
बुटवल,३० चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्वल कसजु
नेपाल उद्योग बाणिज्य महासघकाे केन्द्रिय सदस्यमा बिजयी भएका छन ।
महासंघको ५७...
व्यवसायीक संघ संस्थाहरुद्धारा घरवहाल घटाउन घरधनीलाई आग्रह
‘चरणवद्ध आन्दोलनको खाका तय गर्न सञ्जालको बृहत बैठक आह्वान’
बुटवल, २९ चैत्र ।
यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल घटाउन घरधनीलाई सामुहिक अपिल गरेका...
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
काठमाडौँ,२९ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
प्रज्ञा भवन भएको मतदानमा महासंघका प्रतिनिधिहरू आआफ्ना उम्मेदवारको पक्षमा...
साइनो बचत तथा ऋण सहकारीद्धारा गाई बस्तुहरुलाई दाना बितरण
बुटवल, २८ चैत ।
बुटवल उपमहानगरपालिका वार्ड ११ देबिनगर स्थित साइनो बचत तथा ऋण सहकारीले १२ औ स्थापना दिबसको अवसरमा बुटवल ७ शिवनगर सामुदायिक...
अर्थमन्त्री महत र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता, संघीय आयोजना छिटो पूरा...
बुटवल,२८ चैत ।
अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय...
अर्थतन्त्र सुधारतर्फ – चालू खाता ४४ अर्ब घाटामा, शोधनान्तर स्थिति १४८...
काठमाडौँ,२८ चैत ।
सरकारको चालू खाताको घाटा सुधारिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चालू खाता ४४ अर्ब...
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र भौतिक मन्त्री ज्वालाद्वारा सिद्धबाबा सुरुङमार्गको निरीक्षण
बुटवल,२७ चैत ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा निर्माणधिन...
४२ टन चिनीसहित दुई ट्रक सशस्त्रको नियन्त्रणमा
नवलपरासी,२७ चैत ।
प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा बढी (करिब ४२ टन) चिनीसहित सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी...
निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत
काठमाडौँ,२७ चैत ।
अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नहुने बताएका छन् ।
सोमबार राजधानी काठमाडौंमा आयाेजित नेपाल...














