दलाल पूँजीवादका कारण युवा विदेशिन बाध्य : महासचिव भुसाल

काठमाडौं,२८ साउन । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भसालले युवा बेरोजगार उत्पादन र रोजगारीमा राज्यको सही आर्थिक नीति नभएको र दलाल पूँजीवादी अर्थनीतिले...

एमालेको अवरोधका कारण प्रतिनिधिसभाकाे बैठक साउन २९ गतेसम्मका लागि स्थगित

काठमाडौँ,२६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउसो बसेको प्रतिनिधि...

सुन तस्करी प्रकरण : व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ

काठमाडौँ,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । रोहनलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

रास्वपाका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने भएका छन् । पार्टीका सभापति रवी लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई...

सबै भ्रष्टाचार काण्डको उच्चस्तरीय आयोग बनाएर छानविन गर्न जरुरी : पूर्व...

बुटवल,२६ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी सबै काण्डहरूकाे उच्च स्तरीय आयोग बनाएर छानबिन...

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं,२६ साउन । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका...

धम्काएर चन्दा असुलीको आरोपमा दाङमा दुईजना पक्राउ

दाङ,२५ साउन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नामबाट धाकधम्की दिएर चन्दा संकलन गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको छ । बुधबार...

लुम्बिनी प्रदेशका सहकारीमा जम्मा भएको एक अर्ब रूपयाँ जाेखिममा,रूपन्देहीको आयाम सहकारीका...

बुटवल,२५ साउन । लुम्बिनी प्रदेशका विभिन्न सहकारीमा जम्मा भएको एक अर्ब रूपयाँ जाेखिममा रहेको पाइएको छ । प्रदेश मातहत दर्ता भएका सहकारीहरूकाे नियमन...

ललिता निवास प्रकरण : पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न...

काठमाडौँ,२४ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले थप ७...

बजार अनुगमनका क्रममा नगर प्रहरीमाथि हातपात गरेको अभियाेगमा बुटवलको हाटबजारबाट एक...

बुटवल,२४ साउन । बजार अनुगमनका क्रममा नगर प्रहरीमाथि हातपात गरेको अभियाेगमा प्रहरीले बुटवलको हाटबजारबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं...

लोकप्रिय समाचार