सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
काठमाडौं,२३ असोज ।
सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए...
सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
"जुन सरकार आए पनि कर मात्रै बृद्वि गर्ने गरेको गुनासो"
बुटवल,२३ असोज ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन...
बालिकालाई जबरजस्ती करणीको आरोपमा रूपन्देहीमा २५ वर्षीय युवक पक्राउ
बुटवल,२३ असाेज ।
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सियारी गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका-६ बस्ने २५ वर्षीय...
पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु
पोखरा,२३ असोज ।
पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२८...
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौं,२३ असाेज ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । तराई-मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन...
कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजे मात्रै
काठमाडौं,२२ असोज ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ । बिहान १० बजेका लागि तय गरिएको...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको तयारी पुरा
बुटवल, २२ असोज ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको भोली शुक्रबारदेखि ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशन हुँदैछ । भोली शुक्रबार हुने साधारण...
आज र भोलि पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डौ,२२ असोज ।
देशका केही ठाउँमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाडका...
“जर्मनीको विकास माेडेलबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड”
बुटवल,२२ असोज ।
जर्मनीको विकास माेडेलबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा सराेकारवाला हरूले जाेड दिएका छन् ।
नेपाल स्थित जर्मन संस्था फेडरिक इबर्ट स्टुफ्टुंङद्वारा आयोजित...
स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
दाङ,२१ असाेज ।
दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
गैरापातु झोलुंगे पुलस्थित सडकमा लु. प्र. ०२-००१ क ०००४ नम्बरको...














