स्वस्थानी व्रत आजदेखि प्रारम्भ : किन बसिन्छ ब्रत ?

बुटवल,१९ पुस । स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष...

सनातन सँस्कृति संरक्षण र संर्बद्धन बापत भागवत भूषण सञ्जेलजी महाराज सम्मानित

बुटवल,१८ पुस । अन्तर्राष्ट्रिय भागवत भूषण आचार्य नारायण शरण उपाध्याय श्रीसञ्जेलजी महाराजलाई सम्मान गरिएको छ । आध्यात्म दर्शन र सनातन संस्कृतिको संरक्षण र सम्र्बद्धनको लागि...

कतारमा १३ नेपालीलाई आममाफी, सरकारबाट आभार व्यक्त

काठमाडौँ,१८ पुस । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको छ । १३ नेपाली कैदीहरूलाई...

गुल्मीको चन्द्रकोटमा ट्याक्टर दुर्घटना : चालककाे मृत्युु

गुल्मी,१८ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सत्यवती गाउँपालिका–६ खैरेनी निवासी ट्याक्टर...

बुटवलमा अब बर्षमा दुईपटक बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविर...

शुक्रबार वडा नं १४ र १५ का ३७७ जना जेष्ठ नागरिक लाभान्वित बुटवल,१७ पुस । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा शुक्रबार...

पश्चिमी वायूको प्रभाव जारी, पहाडी-हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,१८ पुस । हाल देशभर पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । त्यस्तै हाल सुदूरपश्चिम प्रदेश लगायत देशका...

सरकार-दुर्गा प्रसाई वार्ता : आइतबार पुनः बस्नेगरि टुंगियो, आइतबार सहमति नभए...

काठमाडौं,१७ पुस । सरकार र राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानबीचकाे वार्ता आइतबार पुनः बस्ने सहमतिमा टुंगिएको छ । प्रधानमन्त्री सुशीला कार्की...

बुटवलकाे बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविर : बिहीबार २१३...

बुटवल,१७ पुस । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा बिहीबार २१३ जना जेष्ठ नागरिकहरू लाभान्वित भएका छन् । बिहीबार बुटवल उपमहानगरपालिका वडा...

बुटवलको औद्योगिक प्रदर्शनी समापन,लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

लक्ष्य अनुसारको अवलोकनकर्ता र कारोबार भएको आयोजककाे भनाइ बुटवल,१७ पुस । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन...

नवलपरासीको बर्दघाटस्थित कजरिया टायल्स उद्योगका दुई मजदुरको मृत्यु

उद्योगकाे लापरबाहीले घटना घटेको भन्दै स्थानीयकाे बिराेध नवलपरासी,१७ पुस । नवलपरासीको बर्दघाट नगरपालिका-१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ ।...

लोकप्रिय समाचार