राष्ट्रपती रनिङ शिल्ड : २९ स्वर्ण पदकसहित बुटवल प्रथम
बुटवल,१९ जेठ ।
रुपन्देहीमा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हाशील गरेको छ ।
तिलोत्तमा नगरपालिकाकाकाे...
राजावादी आन्दोलन : राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
काठमाडौँ,१८ जेठ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
आइतबार राजावादी समूहले राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका...
यु–१४ खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट
बुटवल,१८ जेठ ।
यही जेठ २२ देखि २६ गतेसम्म राजधानी काठमाण्डौमा सञ्चालन हुने चौध वर्षमुनिको यु–१४ विद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी...
आजको मौसमः कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू,भागमा बर्षाकाे सम्भावना
काठमाडौं,१८ जेठ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागकाे माैसम आंशिक देखि साधारणतया बदली रही...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो,हवाई इन्धनको घट्यो
काठमाडौं,१७ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा २ र डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य वृद्धि...
सुवर्ण शमशेरपछिको क्रान्तिकारी बजेट : पूर्व गृहमन्त्री खाँण
बुटवल,१७ जेठ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले
सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि प्रस्तुत गरेको बजेट सुवर्ण शमशेरपछिको...
डाइभर्सनमा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा दाउन्ने पुर्ब १० किलोमिटर लामो...
दुम्किबासदेखि अरुणखोलासम्म १० किलोमिटर पार गर्न पाँच घण्टा !
नवलपरासी,१७ जेठ ।
पुर्ब पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलाको डाइभर्सनमा एकतर्फी मात्र सवारी सञ्चालन हुँदा दुम्किबास...
राजावादी आन्दोलन : घुसपैठ गरेको आशंकामा एकजना पक्राउ
काठमाडौ,१७ जेठ ।
राजधानी काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको...
नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा लागेपछि राजावादीहरूकाे प्रदर्शन शान्तिवाटिकामा
काठमाडौं,१७ जेठ ।
प्रशासनले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गरेका छन् । शनिबार बिहान राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले शान्तिवाटिकामा प्रदर्शन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ नम्बर ब्यूरोको राजनैतिक बैचारिक प्रशिक्षण बुटवलमा सम्पन्न
बुटवल,१६ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरो ( साबिक लुम्बिनी) को आयोजनामा राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भएको छ ।...














