त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा माला निषेध, प्रयोग गरे कारबाही गर्ने चेतावनी
काठमाडौं,२६ असार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट बाहिरिने यात्रुलाई खादा माला लगायत सजावटी वस्तु प्रयोग नगर्न आग्रह गरेको छ । अध्यागमन क्षेत्रभित्रको...
पाल्पामा साउन १ गतेदेखि चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न...
पाल्पा,२६ असार ।
डिभिजन वन कार्यालय पाल्पाले साउन १ गतेदेखि चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन दिएको छ ।
चुनढुंगा खानीबाट वर्षात्को समयमा...
उपनिर्वाचन : रूपन्देही-३ मा रास्वपाबाट चुनाव हाक्ने जिम्मेवारी सहमहामन्त्री आचार्यलाई
उम्मेदवारका लागि आवेदन आह्वान
काठमाडौं,२६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ...
आज पनि लुम्बिनी,सुदूरपश्चिम,बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना
काठमाडौ,२६ असार ।
आज पनि लुम्बिनी,सुदूरपश्चिम,बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
आज गुरुपूर्णिमा : गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदै
काठमाडौ,२६ असार ।
आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा,गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइदैछ ।
यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने...
बुटवलको बजेट सर्वसम्मत पारित, शिक्षा,स्वास्थ,पर्यटन र कृषि प्राथमिकतामा
‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनमा वृद्धि गर्ने अभियान सञ्चालन गर्ने योजना
बुटवल,२५ असार ।
बुटवल...
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
काठमाडौं,२५ असार ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध...
रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार
काठमाडौँ,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको...
अबरुद्ध बुटवल-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
बुटवल,२५ असार ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बर्षाका कारण सडक भासिएर अवरुद्ध भएको बुटवल-नारायणघाट सडक मर्मत गरेपछि बिहान १०.४५...
देशका यी क्षेत्रमा शुक्रबारसम्मै आकस्मिक बाढीको जाेखिम
काठमाडौँ,२५ असार ।
देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार मुलुकका केही...














