एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं,१९ चैत । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाको सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र...

एमाले उपमहासचिव भुसाल र नेता सुरेन्द्र पाण्डे पनि ६...

बुटवल,१९ चैत । नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरको छ । ...

आज लुम्बिनी प्रदेशका दुई मन्त्रीले जवाफ दिने

बुटवल,१९ चैत । लुम्बिनी प्रदेश सभाको बैठकमा आज दुई मन्त्रीले जवाफ दिने भएका छन् । बुधबारदेखि सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो दिन आज प्रदेशका...

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबरा सहित तीन न्यायाधीशको बेञ्चमा

काठमाडौं,१९ चैत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार...

विद्यालय बन्द गर्ने सरकारी निर्णयको रुपन्देहीका अधिकांस विद्यालयद्धारा अवज्ञा

बुटवल,१८ चैत । वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय रुपन्देहीका अधिकांस विद्यालयहरुले अवज्ञा गरेका छन् । विद्यालय बन्द गर्ने...

प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

काठमाण्डौ,१८ चैत । प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी...

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहन्छौँ ः माधव नेपाल

काठमाण्डौ,१८ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन् । काठमाण्डौको बुद्धनगरमा आफू...

२४ घण्टामा १६२ जनामा कोरोना संक्रमण,५९ जना डिस्चार्ज

काठमाण्डौ,१८ चैत । नेपालमा बुधबार थप एक सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको...

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु

मुलुकमा बिकसित घटनाक्रमलाई दिएर दलहरुबीच घोचपेच प्रकाश खनाल बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट मन्तव्य राख्दै...

आजदेखि लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु हुदै

दलहरु आ आफ्नै रणनीतिमा बुटवल,१८ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक भएकोले आज दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरुले...

लोकप्रिय समाचार