नेपाल ओकिनवा गाेजुरियाे कराते डाे एशाेसियशनकाे रूपन्देही जिल्ला कार्यसमिति गठन
बुटवल,१५ साउन ।
नेपाल ओकिनवा गाेजुरियाे कराते डाे एशाेसियशनकाे रूपन्देही जिल्ला कार्यसमिति गठन भएको छ ।
एशाेसियशनकी केन्द्रीय अध्यक्ष डा तिलकुमारी गलामी रानाकाे अध्यक्ष ता र...
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
समयअघि आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित
दाङ,१५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर...
लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेले चेतनारायणलाई नै निरन्तरता दिने
बुटवल,१४ साउन ।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन् । नेकपा एमाले र नेकपाबीच केन्द्रमा भएको तीन बुँदे सहमतिमा...
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
कपिलवस्तु,१४ साउन ।
कपिलवस्तुमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
शिवराज नगरपालिका –५ दक्षिण रहटकोलमा ना ८ ख ६३१० नम्बरको टिपरले ठक्कर दिँदा अपरिचित...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीबाहेक ८ मन्त्रालय कायम
देउखुरी,१३ साउन ।
लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...
लायन्स क्लव अफ बुटवल एसियनद्वारा खाध्यन्न वितरण
बुटवल,१३ साउन ।
लायन्स क्लब अफ बुटवल एसियनको आयोजनामा बुटवलको निलकण्ठ बाबा धामका बटुकलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरिएको छ ।
क्लवको नियमित कार्यक्रम अन्तरगत बटुकलाई...
नवलपरासीको पाल्हीनन्दन अध्यक्ष र उपाध्यक्षविहीन
बुटवल,१३ साउन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष रहेका बैजु प्रसाद गुप्ताविरूद्ध गैर कानुनी...
कोहलपुरमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु
बाँके,१३ साउन ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी...
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
कपिलवस्तु,१३ साउन ।
कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक...
रूपन्देहीका उत्कृष्ट रक्तदाताहरू पुरस्कृत तथा सम्मानित
बुटवल,१२ साउन ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रूपन्देहीले उत्कृष्ट रक्तदाताहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
६१ औं रक्त सञ्चार सेवा दिवसकाे अवसरमा मंगलबार रूपन्देहीको...












