जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन
काठमाडौं,५ असोज, ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको...
नारायणगढ–मुग्लिन सहित देशका विभिन्न ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध , ७ सडक...
काठमाडौँ,५ असोज
वर्षा र बाढीपहिरोको कारण आज पनि नारायणगढ–मुग्लिन सहित देशका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । त्यसैगरि अन्य सातवटा राजमार्गमा भने एकतर्फी...
नारायणगढ-मुग्लिन सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
चितवन,४ असोज ।
नारायणगढ-मुग्लिन सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक...
सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला
काठमाडौँ,४ असोज ।
सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म...
मनसुन कमजोर बन्दै : आज ठूलो पानी पर्ने सम्भावना कम
काठमाण्डौ,४ असाेज ।
केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ठूलो पानी पर्ने सम्भावना...
स्वाधीन संयुक्त सरकार अहिलेकाे आवश्यकता : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाण्डौ,४ असोज ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ ।
पार्टीको राजनीतिक परिषद्ले दलाल तथा नोकरशाही पूँजीवादी अर्थव्यवस्थामाथि उभिएको सरकारको विकल्पमा...
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिकाे प्रतिविम्ब : प्रधानमन्त्री कार्की
काठमाडौँ,३ असाेज ।
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा...
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति पाैडेल
काठमाडौँ,३ असाेज ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक,...
आज संविधान दिवस मनाइदै
काठमाडौँ,३ असाेज ।
संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज,...
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष सुर्यवंशीसहितका नेताहरू जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा
काठमाडौ,२ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी,महासचिव टोप अस्लामीलगायतका नेताहरूले जेन जी पुस्ताको आन्दोलनका क्रममा घाईतेहरुलाई भटेर स्वास्थ्य अवस्था बारे जानकारी...











