निर्वाचनका लागि ८० दल दर्ता, राष्ट्रिय जनमुक्तिसहित आज मात्रै दर्ता भए...
काठमाडौँ,९ मंसिरमा ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।
मंगलबार साँझसम्म ८० दलले...
नेपाल प्रिमियर लिग : लुम्बिनीमाथि काठमाण्डु गुर्खाज २२ रनले विजयी
काठमाडौं,९ मंसिर ।
राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ...
नाैं किलो यार्सा र अन्य बहुमुल्य जडिबुटी सहित काठमाडौंबाट २ जना...
२० लाख नगद बरामद
काठमाडौं,९ मंसिर ।
नाैं किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँ नगदसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ...
एसीसी यू-१९ प्रिमियर कप : नेपालको विजयी शुरुवात
काठमाडौं,९ मंसिर ।
एसीसी पुरुष यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा साउदी अरेबियालाई ९ विकेटले पराजित...
‘बाल शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनू’ : शिक्षा मन्त्री...
बाल शिक्षक र कर्मचारीहरुलाई अन्याय नगर्न पालिकाहरूलाई आग्रह
काठमाडौँ,९ मंसिर ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम...
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते
चितवन,९ मंसिर ।
ग्यास बुलेटको ठक्करबाट चितवनमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया...
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट निवेदन पेश
काठमाडौं,९ मंसिर ।
विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको...
प्रधानमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरबारकाे गेटमै ज्ञापनपत्र टासेर फर्कियाे जेन-जी समूह
प्रहरीले गेटबाटै फर्कायो जेनजी समूहलाई
काठमाडौँ,९ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार प्रवेश गर्ने खोजेको जेन-जी समूहलाई प्रहरीले गेटबाटै फर्काइदिएको छ । मिराज...
नेपाल प्रिमियर लिग : आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
काठमाडौँ,९ मंसिर ।
नेपाल प्रिमियर लिग अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुदैछ । यो खेल आज दिउसो ४ बजेदेखि शुरु हुदैछ...
एनपीएलमा पनि सट्टेबाजी : आठ जना पक्राउ
काठमाडौं,८ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने कार्यमा संलग्न रहेको आराेपमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू सबै भारतीय नागरिकहरू...












