चुनावका बेला देशभर ३ दिन सार्वजनिक बिदा हुने
काठमाडौँ,१४ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३ दिन देशभर सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना...
पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा
काठमाडौँ,१४ फागुन ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ...
नम्बर नखुलेको सवारी साधनकाे ठक्करबाट मोटरसाइकलमा सवार २ युवकको मृत्यु
चितवन,१३ फागुन ।
मकवानपुरको हेटौँडामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ना.४३...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौँ,१३ फागुन ।
स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित...
देशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
काठमाडौँ,१२ फागुन ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएकाे छ ।
कर्णाली प्रदेश लगायत देशको...
दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ,११ फागुन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल...
बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत
धादिङ,११ फागुन ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ...
धादिङमा यात्रुबाहक बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
धादिङ,११ फागुन ।
धादिङमा यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५...
निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
काठमाडौँ,१० फागुन ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त...
पुर्व राजा ज्ञानेन्द्रकाे सन्देशप्रति नेपाली कांग्रेस (विपी) काे ऐक्यबद्धता
बुटवल,८ फागुन ।
पुर्व राजा ज्ञानेन्द्र शाहबाट ७६ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशप्रति नेपाली कांग्रेस (विपी) ले ऐक्यबद्धता जनाएको छ ।
नेपाली कांग्रेस (विपी)...











