राजधानीमा आत्मदाहको अर्को प्रयास, घाइतेको कीर्तिपुरमा उपचार हुदै

काठमाण्डौ,१२ फागुन । ललितपुरको लगनखेलमा आत्मदाहको प्रयास भएको छ । बिहीबार साँझ त्यहाँको विद्युत प्राधिकरण भवन अघिल्तिर एक जना पुरुषले शरीरमा आगो लगाएका हुन् । लगनखेलको...

सन्दीपको मुद्दाकाे पेशी आज

काठमाडौँ,१२ फागुन । सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । नाबालिग...

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

काठमाडौं,१२ फागुन । राष्ट्रपति पदको उम्मेदवारीको बिषयमा छलफल गर्न नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा...

विश्वकप लिग-२ का बिजेता खेलाडीलाई दुई/दुई लाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको...

काठमाडौं,११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजमा चारै खेल जित्ने नेपाली टिमका खेलाडीलाई प्रतिव्यक्ति दुई लाख...

आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै, ढुक्क भएर खान आग्रह

काठमाण्डाै,११ फागुन । आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयकाे इपिडिमियोलोजी...

ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं, १० फागुन । ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका...

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,१० फागुन । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति कार्यालयलाई समेत...

राष्ट्रपति चुनावमा संघीय संसदका ३३१ र प्रदेशका ५५० सांसदले मतदान गर्ने

काठमाण्डाै,१० फागुन । राष्ट्रपतिको चुनावमा संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्ने भएका छन् । निर्वाचन अधिकृतको...

आज प्रतिनिधि सभाको बैठक बस्दै,सम्पत्ति शुद्धीकरण सम्बन्धि विधेयकमाथि छलफल हुने सम्भावित...

काठमाडौं,१० फागुन । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्...

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

काठमाडौं,९ फागुन । लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ । स्कटल्यान्डले...

लोकप्रिय समाचार