गठवन्धनकाे हलचल : राप्रपा सरकारबाट बाहिरिने
काठमाडौं,१३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको कार्यसम्पादन समिति र संसदिय दलको संयुक्त बैठले सरकारबाट बाहिरिने...
कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं,१३ फागुन ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले पौडेललाई...
बालुवाटार बैठक : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति
काठमाडौँ,१२ फागुन ।
आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले...
गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं,१२ फागुन ।
गणपुरक संख्या नपुगेका कारण प्रतिनिधिसभाको बैठक आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ ।
बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन...
भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज तिरेमा जरिबाना लिन नपाइने
काठमाण्डाै,१२ फागुन ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना लिन नपाइने...
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता
काठमाडौं,१२ फागुन ।
प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ ।
आज...
सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा
काठमाडौँ,१२ फागुन ।
सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका...
संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसबाट राष्ट्रपति : डा महत
काठमाडौं, १२ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि नेपाली कांग्रेसबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि...
बालुवाटार बैठक सकियो, ५ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुंग्याउने
काठमाडौँ,१२ फागुन ।
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय...
६१ सहसचिवको सरुवा, हालै बढुवा भएका १५ सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा
काठमाडौँ,१२ फागुन ।
नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको...













