आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्न सक्ने
काठमाण्डाै,१६ फागुन ।
आज देशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम...
सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति
काठमाडौँ,१५ फागुन ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश...
एमालेका आठैजना मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
काठमाडौँ,१५ फागुन ।
नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका एमालेका आठैजना मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई...
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा,भोलि निर्णय आउन सक्ने
काठमाडौँ,१४ फागुन ।
क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त...
सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा
काठमाडौँ,१४ फागुन ।
बलात्कार आरोपित सन्दीप लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सो मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल...
राष्ट्रिय सभाको बैठक बस्दै,विषयगत समितिमा सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची
काठमाडौं,१४ फागुन ।
आज राष्ट्रिय सभाको बैठक बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने लगायत सम्भावित तीन...
दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर सर्वसम्मत
काठमाण्डाै,१४ फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् ।
शुक्रवारदेखि धादिङबेसीमा भइरहेकाे प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट...
वाग्मतीमा पनि दिए राप्रपाका मन्त्रीले राजीनामा
हेटौंडा,१३ फागुन ।
राप्रपाले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र...
राष्ट्रपतिमा काँग्रेसका पौडेल र एमालेका नेम्वाङको उम्मेदवारी दर्ता
काठमाडौ,१३ फागुन ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले भर्खरै उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ बानेश्वरस्थित संसद...
राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाए
काठमाण्डाै,१३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मकन्त्रीहरूले राजीनामा दिएका छन् ।
राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र...












