माधव नेपालका भाइ सरोजको घरको छतबाट खसेर निधन

काठमाडौँ,२० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको छतबाट लडेर निधन भएको छ । शनिबार काठमाडौंकाे शंखमुलस्थित एक घरको छतबाट...

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री...

काठमाडौं,२० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलव...

साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

काठमाडौं,१८ फागुन । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा...

राष्ट्रपति भण्डारी एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे : उपाध्यक्ष अर्याल

काठमाण्डाै,१८ फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकि छन् । बिहीबार संसदीय...

एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना गर्न पाइने

काठमाडौं,१७ फागुन । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न शिक्षा तथा मानव स्रोत विकास...

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डाै,१७ फागुन । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक अब उपराष्ट्रपतिको चुनावपछि चैत ५ गते...

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाण्डाै,१७ फागुन । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने निर्वाचन...

नारायणीमा हाम फालेका युबकको १ किमी तलबाट जीवितै उद्धार

चितवन, १६ फागुन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ । खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो...

चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता

चितवन,१६ फागुन । चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको...

पीएनजीले यूएईलाई १ सय ३१ रनले हरायाे

काठमाण्डाै,१६ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएकाे छ । पीएनजीले घरेलु टाेली यूएईलाई १...

लोकप्रिय समाचार