शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित
काठमाडौँ,१ बैशाख ।
नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । संघको नवौँ महाधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको...
सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति
काठमाडौं,१ वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८० को शुभकामना...
आज नयाँ वर्ष, हर्षाेल्लासकासाथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
काठमाण्डाै,१ बैशाख ।
विक्रम सम्वत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो
दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।
आज सूर्यले मीन राशिको...
भैरहवा र पोखराबाट चीन उडानको पहल गर्न मन्त्री किरातीको आग्रह
काठमाडौं,३० चैत ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न नेपालका...
अयोग्य लडाकुलाई रकम बाड्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग
काठमाडौं,३० चैत ।
मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।
माओवादी केन्द्रका...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन
काठमाण्डौ,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् ।
बिहिवार दोस्रो चरणको चुनाव हुनुअघि उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले...
उद्योग बाणिज्य महासंघ निर्वाचन : संघाइ बाहिरिए, वरिष्ठ उपाध्यक्षमा अञ्जन र...
काठमाडौं,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ पहिलो...
बुटवलसहित काठमाडौ उपत्यका र हेटौँडाको हावा स्वास्थ्यका लागि हानिकारक
काठमाण्डाै,३० चैत ।
अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाण्डौको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको विज्ञअरूले बताएका छन् ।
वायुको...
उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत...
काठमाण्डाै,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघकाे जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा...
मनाङलाई हराउँदै सातदाेबाटाे ए डिभिजन लिगकाे शीर्ष स्थानमा
काठमाण्डाै,२९ चैत ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सातदाेबाटाे युथ क्लब शीर्ष स्थानमा उक्लिएकाे छ ।
आज बुधवार त्रिपुरेश्वरकाे...














