काभा वुमन्स च्यालेन्ज कप : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
काठमाडौं,१४ जेठ ।
उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल
काभा वुमन्स च्यालेन्ज कपमा तेस्रो भएको छ ।
डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक...
देशका पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाण्डाै,१४ जेठ ।
देशका पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लामा भने हावाहुरी चल्ने...
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाण्डाै,१४ जेठ ।
सरकारकाे आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय...
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं,१३ जेठ ।
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज...
अनुसन्धान प्रभावित गर्ने गरि रोष्टमबाट बयान दिनु हुँदैन : महामन्त्री शर्मा
काठमाण्डाै,१३ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार सम्बन्धि मुद्दाकाे अनुसन्धानलाई प्रभाव पर्ने खालकाे बयान रोष्टमबाट दिनु नहुने बताएका छन् ।...
अव्जेशनको नाममा ठिकलाई पनि बेठिक बनाउने कुरा गलत : मेटमणि
काठमाडौं,१३ जेठ ।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका नेताहरूले ठिक कुरालाई पनि ठिक भन्न नसकेको टिप्पणी गरेका छन्...
पशुपतिकाे जलहरी सम्बन्धि सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं,१३ जेठ ।
पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई...
भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी : सञ्चारमन्त्री शर्मा
काठमाडौं,१३ जेठ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण...
आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डाै,१३ जेठ ।
आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको माैसमविदले बताएका छन् । पश्चिमी वायु र स्थानीय वायुका...
प्रतिनिधि सभा : नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज...
काठमाडौं,१३ जेठ ।
प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने कार्यतालिका रहेको छ ।
बैठक आज...














