शुल्कवृद्धि गर्ने इन्जिनियरिङ अध्ययन संस्थानको निर्णय फिर्ता लिन नेविसंघको माग
काठमाडौँ,६ भदौ ।
इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिकाे सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिराेध जनाएको छ ।
...
त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु,८ जना घाइते
काठमाडौं,६ भदौ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ...
धादिङको गजुरीनजिकै त्रिशुलीमा बस खस्यो
काठमाडौं,६ भदौ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ,०६ भदौ ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक...
नेकपा एसको बैठक सुरु, अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने
काठमाडौं,६ भदौ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः...
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ,६ भदौ ।
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज...
एसिया कप खेल्न जाने राष्ट्रिय क्रिकेट टाेलीलाई राष्ट्रपति पौडेलद्वारा शुभकामना
काठमाण्डाै,५ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
प्रतियोगितामा खेल्न पाकिस्तान...
प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण
काठमाण्डाै,५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले
मङ्गलवार प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ...
प्रधानमन्त्री प्रचण्डद्वारा नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको...
चितवन,५ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा निर्माण भएको २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको
उदघाटन गरेका छन् ।
...
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौँ,५ भदौ ।
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि समिति बनाउने बिषयमा राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा...













