राष्ट्रिय जनमुक्ति पार्टीको संगठन “शुद्धीकरण – सुदृढीकरण” अभियान सुरु
काठमाण्डौं,६ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीको राष्ट्रिय जनमुक्ति पार्टीको संगठन “शुद्धीकरण – सुदृढीकरण” अभियान सुरु भएको छ ।
५ महिने अभियानको शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा...
प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा, आजै राष्ट्रपति सीसँग भेटवार्ता हुने
काठमाडौं,६ असोज ।
आठ दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन् ।
आजबाट सुरु हुने एशियाली खेलमा आतिथ्यता ग्रहण...
आज कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने,कोशी,...
काठमाण्डाै,६ असाेज ।
आज दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरीको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले...
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ता
राहत शिक्षकद्धारा सहमति अस्वीकार
काठमाडौं,५ असोज ।
सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ ।
हिजोदेखि लगातार भएको सरकार शिक्षक महासंघका...
विद्यालय बन्दप्रति व्यवस्थापन समिति महासंघको आपत्ति
काठमाडौँ,४ असाेज ।
शिक्षकहरूले विद्यालय बन्द गराएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ । आफ्नो पेसागत अधिकारको माग राख्दै शिक्षकहरूको आन्दोलनका कारण...
आन्दोलनरत शिक्षकहरूद्वारा आज पनि काठमाडौंमा प्रदर्शन
काठमाडौँ,४ असाेज ।
संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक बिरूद्व आन्दोलनमा उत्रिएका शिक्षकहरूले बिहीबार पनि आन्दोलन सुरु गरेका छन् ।
विद्यालय बन्द गरेर राजधानी काठमाडौंमा...
विद्यालय बन्द जारी राखे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी
काठमाडौं, ४ असोज ।
विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन उऐिएका बेला पालिकाहरुले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने...
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु
काठमाडौं,४ असोज ।
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।
बुधबार...
काठमाडौँमा शिक्षकहरुको विरोध प्रदर्शन
काठमाडौँ,३ असोज ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा...
सरकारले बाेलाएकाे वार्ता अस्वीकार गर्दै देशभरका शिक्षकहरू काठमाण्डौमा
काठमाण्डौ,३ असाेज ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै नेपाल शिक्षक महासंघले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण...













