मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएका...
काठमाडौँ,११ असाेज ।
राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास...
विश्व पर्यटन दिवस : पर्यटनमन्त्री किरातीद्वारा विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत
काठमाण्डौ.१० असोज ।
विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । दिवसका...
आज विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाइदै
काठमाण्डौ,१० असाेज ।
आज ४४ औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संस्कृति,...
डाक्टरमाथि आक्रमण गर्ने र अस्पतालमा तोडफोड गर्नेविरुद्ध मुद्दा चलाउन गृह मन्त्रालयको...
काठमाण्डाै,९ असोज ।
डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।
हिजो साेमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ...
संवैधानिक परिषद्, भागबण्डा परिषद् जस्तै भयो : नेता केसी
काठमाडौँ,९ असाेज ।
नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् जस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा...
अब कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने
काठमाडौं,८ असोज ।
अब कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने भएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र...
शिक्षक महासंघले धोका दिएकाे राहत र बालविकास शिक्षककाे गुनासो
काठमाडौं,७ असोज ।
आन्दोलनरत राहत र बालविकास शिक्षकहरूले शिक्षक महासंघले धोका दिएकाे गुनासो गरेका छन् ।
सरकारसँग सहमतिसँगै शिक्षक महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर...
आज लुम्बिनीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै,७ असाेज ।
आज दिउँसो लुम्बिनीसहित गण्डकी,बाग्मतीर कोसी र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अहिले पनि कोसी, बाग्मती, गण्डकी...
नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
काठमाण्डाै,६ असोज ।
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत...
निष्पक्ष, स्वतन्त्र र सबल पत्रकारीताले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ : राष्ट्रपति...
काठमाडौँ,६ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । प्रेस काउन्सिल नेपालको ५४...













