नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं,२५ असार ।
नक्कली लाइसेन्स बनाएको आराेपमा पक्राउ परेका यातायात कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित १५ जना बिरुद्ध मुद्दा दर्ता भएको...
प्रधानमन्त्री प्रचण्ड पटकपटक बालकोट-बूढानीलकण्ठ गरेको परिणाम भोग्दै : केसी
काठमाडौं,२५ असार ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक बालकोट-बूढानीलकण्ठ गरेको परिणाम अहिले भाेग्नु परेको बताएका छन्।
आज बसेकाे प्रतिनिधिसभा बैठकको...
महामन्त्री मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय,पार्टीबाट होइन रविको क्लबबाट निष्कासित...
काठमाडौं,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई...
रास्वपा बिवाद : महामन्त्री मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न...
काठमाडौँ,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
उनलाई...
पहिरोले अवरुद्ध मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा
चितवन,२४ असार ।
बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार...
सांसदहरूद्वारा बाढी पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न...
काठमाडौँ,२४ असार ।
केही दिन यता परेको अबिरल बर्षासँगै गएको बाढी पहिरोबाट धनजनको ठूलो क्षति भएको भन्दै सांसदहरूले बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई...
बाढीपहिराेबाट हालसम्म ७० जनाको मृत्यु, पाँच जना बेपत्ता
काठमाडौँ,२४ असार ।
बिगत केहीदिन यता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाकाे मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब...
नयाँ सत्ता समिकरण : बाग्मती प्रदेश सरकारबाट एमाले बाहिरियो, ५ जना...
हेटौंडा,२४ असार ।
नेकपा एमाले बाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले बाग्मतीमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारबाट बाहिरिएको हो ।
आज...
आज पनि देशका केही भागमा भारी वर्षाकाे सम्भावना
काठमाडौँ,२४ असार ।
आज पनि देशका केही भागमा भारी वर्षाकाे सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम...
साेमबारदेखि वर्षा केही मात्रामा कम हुने
काठमाडौं,२३ असार ।
मौसम पूर्वानुमान महाशाखाले हिजो र आजको तुलनामा भोलि, सोमबारदेखि कम पानी पर्ने जनाएको छ ।
महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै...














