भोलि बिहीबार सार्वजनिक बिदा
काठमाडौं,१६ असाेज ।
सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले भोलि सार्वजनिक बिदा दिएकाे हो ।
सार्वजनिक बिदा भएका...
राष्ट्रपति पाैडेलले एक महिनाकाे तलब सुविधा बाढीपहिरो पीडितलाई दिने
काठमाडौं,१६ असाेज ।
राष्ट्रपति रामचन्द्र पाैडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत काेषमा एक महिनाकाे तलब सुविधा उपलब्ध गराएका छन् ।
यसैगरी, उनका...
आज रातिबाट डीभी आवेदन खुला
काठमाडौं,१६ असाेज ।
अमेरिकाका लागि २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्ने भएको छ । डिभी कार्यक्रमका लागि...
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौँ,१६ असाेज ।
सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम...
आइसीसीको टी-२० अलराउण्डरको वरियतामा चार स्थान माथि उक्लिएर दिपेन्द्र दोस्रो स्थानमा
काठमाडौँ,१६ असाेज ।
नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिन सफल भएका छन् ।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले...
अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित
काठमाडौं,१६ असाेज ।
नेकपा माओवादी केन्द्र निकटकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ ।
काठमाडौँमा जारी...
बाढी पहिरोमा परी मृत्यु हुनेकाे संख्या २२८ पुग्यो, २८ जना अझै...
काठमाडौ,१६ असाेज ।
अबिरल बर्षासँगै आएको बाढीपहिरामा परी मृत्युु हुनेकाे संख्या २२८ पुगेको छ । बाढी पहिराेमा परि अझै २५ जना बेपत्ता भएकाे गृह...
आजबाट सोह्रश्राद्ध सकिँदै
काठमाडौं,१६ असाेज ।
आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (सोह्रश्राद्ध) आजबाट सकिदैछ...
दुर्गा प्रसाईं धराैटी बुझाएर रिहा
काठमाडौँ,१५ असाेज ।
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं धराैटी बुझाएर रिहा भएका छन् ।
प्रसाईं काठमाडौँ जिल्ला...
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुग्यो, २४ जना अझै...
काठमाडौँ,१५ असाेज ।
बाढी पहिरोलगायत मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् ।
अबिरल बर्षाका कारण काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला...












