काठमाडौं,१६ असाेज ।
सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले भोलि सार्वजनिक बिदा दिएकाे हो ।

सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।