नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा मोटरसाइकल र बस ठाेक्किदा एक जनाको मृत्यु

चितवन,१६ भदौ । नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल र बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १...

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अवहेलना मुद्धा

काठमाडौँ,१६ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । न्यायपालिकाको निष्पक्षता र मर्यादामाथि गम्भीर आघात...

आज पनि लुम्बिनीसहित चार प्रदेशमा मध्यम बर्षाकाे सम्भावना,केही स्थानमा भारी बर्षाकाे...

काठमाडौँ,१६ भदौ । सोमबार देशभरकाे माैसम साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र...

रूपन्देही–३ उपनिर्वाचन : रास्वपाको उम्मेदवारमा डा लेखजंग थापा

काठमाडाैँ,१५ भदौ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ काे उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । आज बेलुका...

राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित सशस्त्रका १६...

काठमाडौँ,१५ भदौ । सशस्त्र प्रहरी बल,नेपालका इकाईहरूमा कमाण्डरको रुपमा खटाईएका सशस्त्र प्रहरी अधिकृतहरुको कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको...

डीडीसीबाट बक्यौता रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलनमा

काठमाण्डाै,१५ भदौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दूध उत्पादक किसानले आन्दोलन शुरू गरेका छन् । काभ्रे, नुवाकोट, धादिङलगायत...

दसैँका लागि यस बर्ष पनि नयाँ नभई सुकिला नोट वितरण गर्दै...

काठमाडौँ,१५ भदौ । नेपाल राष्ट्र बैंकले यस बर्ष पनि नयाँ नाेटकाे सट्टा सुकिला नोट वितरण गर्ने भएको छ । नेपालीहरूका महान पर्व दसैं, तिहार, छठलगायतलाई मध्यनजर...

आज पनि लुम्बिनीसहित चार प्रदेशमा मध्यम वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिम...

काठमाडौँ,१५ भदौ । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका...

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा

काठमाण्डौ, १४ भदौ । राजधानी काठमाण्डौ केन्द्रीत प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्...

कार दुर्घटनामा एक डाक्टरको मृत्यु

चितवन,१४ भदौ । चितवनको भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेकाे बा१५च ४६९३...

लोकप्रिय समाचार