रामेछाप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु
रामेछाप,१४ मंसिर ।
रामेछापमा सुमो जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाकाे गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो ।...
मानव तस्करी प्रकरण : कोशीका पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा
बिराटनगर,२५ कार्तिक ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएर...
दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं,२२ कार्तिक ।
बिहीबार बेलुका दाेलखा केन्द्र विन्दु भएर भुकम्प गएको छ ।
दोलखा सहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको...
अरिङ्गालले चिलेर दिदी-भाइको मृत्यु, ३ जना घाइते
बझाङ,१८ कार्तिक ।
अरिंगालले चिलेर बझाङमा दिदी-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया...
सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक जापानी पर्यटकको उद्धार
सोलुखुम्बु,१६ कार्तिक ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक जापानी पर्यटकको उद्धार गरिएको छ ।
सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका...
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताप्लेजुङ,३० भदौ ।
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
राष्ट्रिय...
शरणार्थी प्रकरण अनुसन्धानको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालियाे :...
बिराटनगर,२९ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरण अनुसन्धानकाे सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएकाे आराेप लगाएका ...
पाँचथरमा बेवारिसे ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु
पाँचथर,१४ भदौ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बेवारिसे ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे फालेलुङ गाउँपालिका–५...
रामेछापको लेखर्कमा पहिरो : ६ जनाको शव फेला, ४ जना बेपत्ता
रामेछाप,९ भदौ ।
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव फेला परेको छ ।
मृत्यु हुनेमा चण्डिका थापामगर र...
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु
बुटवल,३१ साउन ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाकाे गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च...















